‘ह.तियार कब्जा तालिबान आ.क्रमणको सफलताको कडी’

संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा ता'लिबान समूहलाई हराउन त्यहाँको सरकारी सेनालाई ह'तियार तथा अन्य बन्दोबस्तका सामान आपूर्ति गर्न अरबौं खर्च ग¥यो । तर अफगानी सुरक्षा बलको द्रूत पतनले वि'द्रोहीहरूको ह'तियार सङ्कलनमा सफलता मिलेपछि उनीहरूलाई थप आ'क्रामक बन्न सहयोग पुगेको छ । अमेरिकी सेनालाई हटाउने र स्थानीय सरकारलाई जिम्मेवारी छोड्ने आफ्नो निर्णयको रक्षा गर्दै अमेरिकी राष्ट्रपति जो…