बालुवाटार छोड्दै गर्दा प्रधानमन्त्री ओलीको देशवाशीका नाममा अन्तिम सम्बोधन यहाँबाट हेर्नुहोस (भिडियो)

काठमाडौं, २९ असार । आफु बिदाई हुनु अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्दैछन् । प्रधानमन्त्री ओलीले आजै दिउसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने भनीए पनि केहि समय ढिलो गरि सम्बोधन सुरु भएको छ । सर्वोच्च अदालतले हिजो सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश…