विपक्षी गठबन्धनबाट देउवाको नेतृत्वमा भोलि नै सरकार बनाउने निर्णय

काठमाडौँ, २८ असार । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा बसेको विपक्षी गठबन्धनको बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा भोलि नै सरकार बनाउने निर्णय गरेको छ। भोलीनै सानो मन्त्रिपरिषद् बनाउने र त्यसपछि सबै दलहरुसँग छलफल गरेर पूर्ण मन्त्रिपरिषद विस्तार गर्ने निर्णय भएको नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए। बैठकमा काँग्रेस सभापति शेरबहादुर…