– हेमन्त केसी, जाजरकोट, २२ असार (रासस) : प्रदेश सरकारद्वारा वितरण गरिएका योजनाको प्रभावकारिता बुझ्न जाजरकोटबाट निर्वाचित प्रदेशसभा सदस्यद्वय गणेशप्रसाद सिंह र कौशिलावती खत्री गाउँगाउँमा पुग्नुभएको छ । सदस्य सिंहले कामको मूल्याङ्कन र प्रभाव हेर्न प्राविधिकहरु लिएर पूर्वी जाजरकोटका गाउँमा पुगेका बताउनुभयो । आर्थिक वर्ष सकिनै लाग्दा काममा हुनसक्ने दोहोरोपन र ठगीलाई रोक्न गाउँगाउँमा पुगेर…