काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले भेट गर्नुभएको छ । केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आपसी सहकार्यका विषयमा छलफल भएको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनपछि डा. राउतले प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो । भेटघाटमा दुवै नेताले शुभकामना…