लुम्बिनी वार्षिक नीति तथा कार्यक्रमः रामापिथेकस पार्कदेखि बडघर बन्ने

लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले आर्थिक वर्ष ०७८।०७९ को वार्षिक नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्नुभएको छ । सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुख यादवलाई सो नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै सम्बोधन गर्न आग्रह गर्नुभएको थियो । रुपन्देहीको बुटवलमा अवस्थित रामापिथेकस जुलोजिकल पार्कको प्रारम्भिक निर्माण सम्पन्न गरी यस वर्षदेखि आंशिकरुपमा सञ्चालनमा ल्याइने कार्यक्रममा जनाइएको…