महतोको नेतृत्वमा जसपाका ८ मन्त्री र २ राज्यमन्त्री, सपथ खादै

काठमाडौं, २१ जेठ । राजेन्द्र महतोको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षका ८ मन्त्री र २ राज्यमन्त्री बन्‍ने पक्का भएको छ । महतो उपप्रधानसहित शहरी मन्त्री बनेका छन् । आजै साँझ मन्त्रीहरुले पद तथा गोपनियताको सपथ खाँदैछन् । सरकारमा लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, शरदसिंह भण्डारी, अनिल झा, उमाशंकर अरगरिया, विमलप्रसाद श्रीवास्तव, एकवाल मियाँ…