सिर्जनशील व्यक्तित्व थापाका निधनमा राणाबाट दुःख व्यक्त

काठमाडौंँ, १८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर जबराले फरक राजनीतिक संस्कृतिले नै उज्ज्वल थापालाई चिरस्थायी बनाइरहने बताउनुभएको छ । ‘नेपाली राजनीतिमा फरक धारको आगमन सम्भव तुल्याउने सिर्जनशील युवा राजनीतिकर्मी उज्ज्वल थापाको दुःखद् निधनले देश र समाजलाई अपूरणीय क्षति भएको छ’, राप्रपा अध्यक्ष राणाले आज ट्वीट गर्दै भन्नुभएको छ । ‘यही फरक…