बालुवाटार पुगेरै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका छन। सबै माग सम्बोधन नभएकाले विश्वासको मत दिन नसकिने ओलीलाई जनाकारी दिएको महतोले बताए । उनीहरुले ओलीलाई विस्वासको मत नदिने भनेपनि विपक्षमा पनि नजाने बताएका छन । त्यसको मतलब जसपा तटस्थ बस्ने छ…