माधव कुमार नेपाल र भिम रावल नेकपा एमाले पार्टी सदस्यबाट निलम्बित (पत्रसहित)

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ । अध्यक्ष ओलीले नेता नेपाल र उपाध्यक्ष रावललाई छुट्टाछुट्टै पत्र लेखेर ६ महिनाको लागि निलम्बन गरेका छन् । यसअघि पार्टीले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै ६ महिनाको लागि कारबाही गर्ने जनाएका हुन् । ओलीले ६ महिनाभित्र पनि नुसुध्रिए योभन्दापनि…