विगतका तिक्तता मेटाउँदै एमालेका शीर्ष नेता, प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच भेट

पछिल्लो पटक नेकपा (एमाले) का शीर्ष नेताबीच देखिएको तिक्तता मेटाउन छलफल शुरु भएको छ । एमाले मुख्यालय धूम्रबाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच बिहान छलफल शुरु भएको छ । गत फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मान्यता नदिएपछि एमाले र नेकपा माओवादी केन्द्रलाई…