राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वि'द्रोही पक्ष शान्ति र स्थायित्व कायम गर्न मूलधारको राजनीतिमा आउनु स्वागतयोग्य भएको बताउनुभएको छ । उहाँले विद्रोही पक्षले शान्तिप्रक्रियामा आएको विश्वास दिलाउन आफूसँग भएका हातह'तियार राज्यलाई बुझाउनु पर्ने पनि बताउनुभयो । अध्यक्ष थापाले शान्तिपूर्ण राजनितीमा आए भन्दैमा हँुदैन, प्रतिबन्धित भएकाले हतियार बुझाएर शान्तिपुर्ण राजनीतिमा आएको विश्वास दिलाउन सक्नुपर्छ भन्नुभयो…