सामाजिक सुरक्षा भत्ता पाँच हजार पु¥याउँछौँ : पूर्वप्रधानमन्त्री नेपाल

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधकुमार नेपालले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाँच हजार पु¥याउने बताउनुभएको छ । भरतमोहन अधिकारी स्मृति फाउण्डेशन काठमाडाँै र विष्णुमाया पुस्तकालय विराटनगरद्वारा आज यहाँ आयोजित भरतमोहन अधिकारी दोस्रो स्मृति दिवसमा उहाँले स्व अधिकारीले शुरुआत गर्नुभएको सामाजिक भत्ता दुई वर्षभित्र पाँच हजार पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । फाउण्डेशनका संरक्षक रहनुभएको…