सन्दर्भ ७१ औँ प्रजातन्त्र दिवसः ‘शिक्षा र स्वास्थ्य महँगो नहोस्’

विराटनगर, ४ फागुन (रासस)ः नेपालमा जहानियाँ राणा शासनको २००७ सालमा अन्त्य प्रजातन्त्र दिवस मनाइए पनि धेरै वर्ष मुलुकले अग्रगति लिन सकेन । अहिले पनि हाम्रो समाजमा पछौटेपन, थिचोमिचो, विभेद, भेदभाव र कतिपय ठाउँमा जातीय छुवाछुत विद्यमान छ । विसं २०१५ मा भएको आमनिर्वाचनबाट दुई तिहाइ बहुमत ल्याएको नेपाली काङ्ग्रेसको सरकारलाई तत्कालीन राजा महेन्द्रले अपदस्थ गरी…