‘कसैको भय त्रासबाट अख्तियारका कर्मचारी विचलित हुन नहुने’ प्रमुख प्रसाइँको भनाइ

काठमाडौं, २८ माघ । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइँले अख्तियार अनुसन्धान आयोगका पदाधिकारलाई कसैको भय, त्रास र धम्कीबाट मुतm भएर समाजमा बढदै गएको आर्थिक भ्रष्टाचारलाई न्यूनीकरण गर्ने अभियानमा निर्भिक भएर कार्य क्षेत्रमा उत्रिन आग्रह गर्नुभएको छ । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटाँैडाद्वारा आयोगको ३०औँ स्थापना दिवस कार्यक्रमको आज उद्घाटन गर्नुहँुदै स्थानीय निकायका जनप्रतिनिधिलाई…