काठमाडौं, २४ माघ । नेकपा प्रचण्ड-माधव समूहले बैतडी, चडेपानीकी भागरथी भट्टको ब'ला'त्कारपछि ह'त्या भएको घ'टनामा संलग्नलाई प'क्राउ गरी का'र'बाही गर्न माग गरेको छ । अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले शनिबार विज्ञप्ति गर्दै उक्त घ'टनाले आफूहरु स्तब्ध भएको बताएका छन् । ‘विद्यालयबाट घर फर्किँदै गरेको बेला वर्ष १७ की किशोरी भागरथी भट्टमाथि भएको पा'श'विक…