प्रतिनिधिसभा विघटनको नागरिक समाजद्वारा विरोध

काठमाडौं, २३ माघ । प्रतिनिधिसभा विघटनको नागरिक समाजले विरोध जनाएको छ । बृहत् नागरिक आन्दोलनले आज प्रतिनिधिसभा विघटनको विरोधमा लैनचौरदेखि शीतल निवाससम्म प्रदर्शन गरेको हो । कार्यक्रममा राजनीतिक विश्लेषक श्याम श्रेष्ठले सरकारले गरेको संसद् विघटनलाई अदालतले सदर गरेको खण्डमा आगामी दिनमा बन्ने कुनै पनि संसद्को आयु पाँच वर्षको नहुने बताउनुभयो । राजनीतिक विश्लेषक कृष्ण खनालले…