ओलीसमर्थक नेकपाको आमसभा : राष्ट्रिय स्वाधीनताका पक्षमा एकजुट हुन गृहमन्त्रीको आह्वान

काठमाडौं, २३ माघ । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय स्वाधीनताका पक्षमा एकजुट हुन सबैलाई आह्वान गर्नु भएको छ । नेकपाको आज यहाँ भएको बृहत् सभालाई सम्बोधन गर्दै उहाँले अस्थिरता र अवसरवादको विरुद्ध तथा राष्ट्रिय स्वाधीनताका पक्षमा सबै एकजुट हुन आह्वान गर्नुभयो । उहाँले जनतालाई आन्दोलित गरेर मात्र संविधानको रक्षा गर्न सकिने जनाउँदै निर्वाचनका माध्यमबाट देशलाई समृद्धि…