आगामी वैशाखको १७ र २७ गते आम निर्वाचनको घोषणा गरेसँगै तयारीमा जुटे निर्वाचन कार्यालयहरु

चरीकोट, ११ माघ । सरकारले आगामी वैशाखको १७ र २७ गते आम निर्वाचनको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय दोलखा निर्वाचनका तयारीमा जुटेको छ । कार्यालयले निर्वाचन आयोगको निर्देशनअनुसार प्रत्येक स्थानीय तहमा नामावली अद्यावधिक र हरेक मतदानस्थलको स्थलगत अनुगमनको काम अघि बढेको कार्यालय दोलखाका प्रमुख गोमा धमालाले जानकारी दिनुभयो । विसं २०७४ मा सम्पन्न भएको निर्वाचनमा…