गुणस्तरीय सामग्री उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नुपर्ने

वाग्मती प्रदेशका प्रदेशप्रमुख विष्णुप्रसाद प्रसाईंले उद्यमीले राष्ट्रलाई आत्मनिर्भर बनाउन र गुणस्तरीय सामग्रीको उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा पठाउनुपर्ने बताउनुभएको छ । उहाँले नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, घरेलु तथा साना उद्योग महासङ्घ, होटेल सङ्घ नेपाल र नेपाल निर्माण व्यवसायी महासङ्घको साझेदारीसम्बन्धी कार्यक्रममा उहाँले राष्ट्रलाई आर्थिक स्रोत मजबुत तुल्याउने बहुराष्ट्रिय कम्पनीलाई सङ्घीय सरकार र प्रदेश…