‘आन्दोलका उपलब्धि रक्षा गरौं’

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको दायित्व भएको बताउनुभएको छ । जनता समाजवादी पार्टी नेपाल युवा सङ्घद्वारा आज जनकपुरधाममा आयोजित युवा प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादवले संविधानमा रहेका असन्तुष्टिलाई सम्बोधन गर्न संविधान परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कांग्रेस आन्दोलनबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सजग…