माधव कुमार नेपाल बने नेकपाको अध्यक्ष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको बैठकले माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाउने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको हो। आज बबरमहलस्थित कार्की ब्याङ्केटमा भएको बैठकमा ४४७ मध्ये ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको प्रचण्ड-नेपाल समूहको दाबी छ। बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल र पार्टीका…