नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय विवाद महिनौ चलिरहेको सर्बबिदितै छ । केन्द्रमा देखिएको नेकपाको विवाद जिल्ला तहको विद्यार्थी संगठनमा समेत देखिएको छ । केन्द्रमा झैँ जिल्लामा समेत गुटगत भेला गरेको भन्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका विद्यार्थी नेता र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का सह–अध्यक्ष रन्जित तामाङ बीच म्याग्दीमा भनाभन भएको…