सांसदले आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने पूर्वाधार विकास बजेटबाट निर्माण गरिने योजना छनोट गर्ने कार्य सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य मोहन आचार्यका तर्फबाट रु चार करोड तथा प्रदेशसभा सदस्यद्वय प्रभात लामा र प्रेम तामाङबाट तीन÷तीन करोड गरी रु १० करोड खर्च गर्ने कार्ययोजना तयार भएको हो । प्रतिनिधिसभा सदस्य आचार्यको संयोजकत्वमा बसेको आन्तरिक…