पारस्परिक विश्वास र सहयोग बढाउँदै नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता

नेपाल र भारतका उच्चतम कूटनीतिक अधिकारीहरूले शताब्दीऔँ पुरानो नेपाल–भारत सम्बन्धलाई एक्काइसौँ शताब्दी सुहाउँदो तुल्याउन पारस्परिक विश्वास र सहयोग अभिवृद्धि गर्दै त्यसलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । करिव एक वर्षको अन्तरालपछि राजधानीमा आज भएको नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठकमा त्यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो भने भारतले आजै भएको अर्को एक सार्वजनिक कार्यक्रममा…