प्रदेश संयोजक मनोनयन

नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहका सम्झनामा स्थापित ‘मङ्गलादेवी स्मृति प्रतिष्ठान’ले सात वटै प्रदेशका संयोजक चयन गरेको छ । प्रतिष्ठानको शुक्रबार सम्पन्न बैठकले प्रदेश १ मा सुनसरीकी विजया कटुवाल, प्रदेश २ मा सिरहाकी सङ्गीता कर्माचार्य, वाग्मती प्रदेशमा चितवनकी तारा गुरुङ, गण्डकी प्रदेशमा कास्कीकी सन्ध्या पोखरेल, प्रदेश ५ मा दाङकी गिरिजा न्यौपाने, कर्णाली प्रदेशमा सुर्खेतकी…