इनरुवामा एमाले र कांग्रेसका उम्मेदवारबीच रैथाने प्रमाणित गर्ने होडबाजी

इनरुवा । नेकपा एमालेका तर्फबाट इनरुवामा मेयरका उम्मेदवार सरोज पोखरेलले पत्रकार भेटघाट कार्यक्रममा बोल्दै काठमाडौमा घर हुने रैथाने हुने ? इनरुवा बाहेक नेपालमा कतै घर नहुने म चाँही टुरिष्ट हुने ? हासो लाग्छ भन्ने प्रति प्रश्न गरे । नेपाली काग्रेसका तर्फबाट इनरुवामा मेयरका उम्मेदवार केदार भण्डारीले पत्रकारलाई दिएको अन्र्तवार्ता सामाजिक सञ्जालमा अपलोड गरि आज टुपलुक्क…