खानेपानी मन्त्री बिना मगरले छोराको ‘ना’ङ्गो’ भिडियो सार्वजनिक गरेपछि आयो गा’लीको वर्षा !

काठमाडौं, १२ चैत । विश्व कोरोना भाइरसले आक्रान्त बनेको बेला खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले भने घरमा छोरो खेलाएर बसेको भिडियो ट्वीटरमार्फत सेयर गरेकी छिन् । ललितपुरको खुमलटारमा रहेको घरको बाहिर बगैचामा छोरालाई तेल लगाएर बसेको भिडियो मन्त्री मगरले मंगलबार सर्वजनिक गरेकी हुन् । उनले सो भिडियो कुनै सम्पादन नगरेर सार्वजनिक गरेकी छिन् । उनले…