सबै पालिकामा कम्तीमा १५ शैयाको अस्पताल निर्माण गर्छौ : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै पालिकामा कम्तीमा १५ शैयाको अस्पताल निर्माण गर्ने घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलनको क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । राष्ट्रिय राजमार्ग र रणनितिक राजमार्गहरुलाई कम्तीमा ४ ल्यानको सडक बनाउने पनि उनले प्रतिवद्धता जाहेर गरे । ‘आधुनिक डिजाइनका सुरुङ मार्गहरु निर्माण गर्ने,…