शान्ति र स्थिरताका लागि गठबन्धनलाई जिताउन देउवाको आग्रह

बुटवल, वैशाख २४ गते। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनलाई अझै बलियो बनाउन गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभएको छ। प्रजातन्त्रको भविष्य बलियो बनाउन गठबन्धनलाई बलियो बनाउनु पर्ने आवश्यकता रहेको उल्लेख गर्दै उहाँले यस्तो बताउनुभएको हो। पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले बुटवलको सुकुम्वासी समस्या समाधान…