चुनावको मुखमा वरिष्ठ ईन्जिनियर भगवान झाको एमाले प्रवेशले मधेसको राजनीति तरंगित

काठमाडौं, बैशाख ७ । समाजसेवी तथा वरिष्ठ ईन्जिनियर भगवान झा नेकपा (एमाले)मा प्रवेश गरेका छन्।मंगलबार ओली निवास बालकोटमा आयोजित एक कार्यक्रमकाबीच झा नेकपा(एमाले) प्रवेश गरेका हुन्। पार्टी प्रवेश कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले झालाई पार्टीमा स्वागत गरेका हुन। कार्यक्रममा नेकपा( एमाले)का नेताहरु भानुभक्त ढकाल, मोतिलाल दुगडलगायत उपस्थित थिए।झासँगै…