‘ प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई काठमाडौंमा अवास किन चाहियो ?’

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य प्रेम सुवालले प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुलाई काठमाडौंमा आवास आवश्यक नरहेको बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश प्रमुख र मुख्यमन्त्रीका नाममा अर्बौं खर्च गरेर दरबार बनाउन आवश्यक नरहेको बताएका हुन् । ‘प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुलाई काठमाडौंमा आवास बनाउने होईन,…