महिलालाई नेतृत्वमा पुग्नै सकस

तम्घास, २३ मङ्सिर (रासस) ः नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णुकुमारी सापकोटा कांग्रेस गुल्मीकी निर्वतमान सचिव हुनुहुन्छ । उहाँले सचिवपछि जिल्ला सभापतिकै आकांक्षा राख्नुभएको थियो । आफ्नो उम्मेद्वारीसमेत घोषणा गर्नुभएकी उहाँले अन्तत सभापति छोड्नुभयो र प्रदेश सदस्यमा उम्मेद्वारी दिनुभयो । प्रदेशको निर्वाचनमा पनि जिल्लातर्फको महिला कोटाबाट उम्मेद्वारी दिनुभयो । “जिल्ला सचिव भएको बेला राम्रो काम…