दलित मुक्तिका लागि सामाजिक र राजनीतिक प्रणालीको परिवर्तन आवश्यक : अध्यक्ष यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विद्यमान सामाजिक र राजनीतिक प्रणालीको परिवर्तनबिना दलित समुदायको मुक्ति असम्भव भएको बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा आयोजित ‘दलित समुदायको वर्तमान अवस्था ः समस्या र समाधान’ विषयक कार्यशाला गोष्ठीमा आज सहजीकरण गर्दै अध्यक्ष यादवले दलित समुदायको मुक्तिको बाधक मुलुकको विद्यमान सामाजिक र राजनीतिक प्रणाली रहेकाले यसको परिवर्तन आवश्यक…