कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको संविधान, राष्ट्रियता र लोकतन्त्र जोगाउने दायित्व फेरि नेपाली कांग्रेसको काँधमा आएको बताउनुभएको छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आज यहाँ भर्चुअल माध्यमबाट गर्नुभएको कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै मन्त्री बडूले मुलुकको संविधान, राष्ट्रियता र लोकतन्त्र जोगाउने ऐतिहासिक दायित्वसामु मुलुक उभिएको र मुलुकको यो…