लोकतान्त्रिक शक्तिबीचको गठबन्धनले संविधानको रक्षा गरेको छः अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) को नेतृत्वमा लोकतान्त्रिक चरित्र नभएको आरोप लगाउनुभएको छ । राष्ट्रिय जन सांस्कृतिक महासङ्घले आज यहाँ आयोजना गरेको सांस्कृतिक कार्यक्रममा उहाँले एमालेले फरक मत राख्नेलाई अपमान गर्ने गरेकाले आफूहरुले गरेको बिद्रोह सही भएको बताउनुभएको हो । “एमालेबाट बिद्रोह गर्नुको कारण बुझ्न चितवनमा भइरहेको अधिवेशन पर्याप्त…