समाजवादी आम जनताको हित गर्ने पार्टी हो : नेता नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरूको पार्टी मुलुकका आम जनताको हित गर्ने पार्टी रहेको बताउनुभएको छ । गोदावरी नगर कमिटी घोषणा तथा शपथग्रहण कार्यक्रममा आज बोल्दै उहाँले समाजवादी अन्याय र अत्याचारका विरुद्धमा परेका जनताको हितमा सदैव लड्ने पार्टी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्रोहको जगमा निर्माण भएको यस पार्टीले सबै परिवर्तनकारी प्रगतिशील…