नेपाली कांग्रेस अर्घाखाँचीबाट सर्वोत्कृष्ट मतसहित महाधिवेशन प्रतिनिधि बनेका नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले आशन्न नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवारी दिने घोषणा गरेका छन । लामो समय सम्म नेपालको स्वास्थ्य क्षेत्रको नेतृत्व तहमा रहेर काम गरेमा श्रेष्ठ नेपाली कांग्रेसमा लोकपृय मानिन्छन । गोविन्द केसीको मागलाई नेतृत्व तहमा रहँदा कुषल ब्यबस्थापन गरि…