ज्योतिष हरिप्रसाद घिमिरेको नाममा स्थापना गरिएको हरि अभिनव पु्रस्कार यस वर्ष साहित्य तथा चलचित्र क्षेत्रमा उत्कृष्ट योगदान गर्ने स्रष्टा सुदर्शन श्रेष्ठलाई प्रदान गरिएको छ । अभिनव साहित्य समाजले आज जोरपाटीमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले नगद रु ३० हजारसहित सम्मान पत्रले श्रेष्ठलाई सम्मान गर्नुभएको हो । [caption id="attachment_29121"…