काठमाडौँ, २३ कात्तिक :नेपाल प्रज्ञा–प्रतिष्ठानबाट बङ्गलादेशका पिता शेख मुजिबुर रहमानको जेल संस्मरणमा आधारित ‘बङ्गबन्धुका जेल डायरी’ प्रकाशन भएको छ । बङ्गलादेशमा ‘बङ््गबन्धु’को उपाधिले सम्मानित रहमानले जेल बस्दा लेखेको बङ्गाली भाषामा लेखिएका अनुभव र अनुभूतिलाई अङ्ग्रेजीबाट नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरिएको हो प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले रहमानले बङ्गालादेश निर्माणका क्रममा भोगेका भोगाइ र अनुभूत गरेका…