– श्याम रिमाल, काठमाडौँ, १० कात्तिक (रासस)ः नेपाली चित्रकारितामा हरिप्रसाद शर्मा इतिहास, शङ्करराजसिंह सुवाल संस्कृति, हीरालाल डङ्गोल–हेम पौडेल–जीवनाथ पोखरेल चराले चिनिनुभयो । लैनसिंह बाङ्देल खासगरी कुचीमा नीलो रङ चलाउनुहुन्थ्यो । रमेश खनाल अरुपण, गौतमरत्न तुलाधर पानी र संस्कृति, किरण मानन्धर–जीवन राजोपाध्याय आदि अमूर्तता र सुषमा राजभण्डारी गणेश मुहाराकृतिले चिनिनुभएको छ । रागिनी उपाध्यायमा राजनीतिक चेत…