प्रोफेसर ईश्वरीको जीवनीको विमोचन

देशमा वाणिज्य शिक्षाका सुरुआत गर्नुभएका स्व प्रा ईश्वरीलाल श्रेष्ठको स्मृतिमा प्रकाशन गरिएको प्रा ईश्वरीको जीवनी नामक आत्मकथा पुस्तकको विमोचन गरिएको छ । ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानद्वारा यहाँ आयोजित समारोहमका पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनीले पुस्तक विमोचन गर्नुभएको हो । पुस्तकमा लामो समय निजामती सेवामा रहँदा राष्ट्रिय वाणिज्य बैंक, हेटौँडा सिमेन्ट, उदयपुर सिमेन्ट, भृकुटी कागज कारखाना, बुटबल…