डा भट्टराईको ‘परराष्ट्रका प्रशासक’ सार्वजनिक

पूर्वपरराष्ट्रसचिव डा मदनकुमार भट्टराईद्वारा लिखित पुस्तक ‘परराष्ट्रका प्रशासक’ सार्वजनिक भएको छ । उहाँद्वारा नेपालीमा लिखित दोस्रो पुस्तकका रुपमा उक्त कृति आज लोकार्पण गरिएको हो । साङ्ग्रिला पुस्तक प्रालिले प्रकाशन गरेको पुस्तकमा हालसम्म परराष्ट्र सचिव भइसक्नुभएका २४ पूर्वसचिवले गर्नुभएको कामका साथमा उहाँको पारिवारिक अवस्थामा बारेमा उल्लेख गरिएको छ । यसैगरी पुस्तकमा मुन्सीहरुको प्रशासनिक दबदबाका विभिन्न पाटालाई…