बुद्धमङ्गल तालबीचमा बुद्धमूर्ति ः बौद्धकालीन सभ्यता र पर्यटकीय आकर्षण

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित ऐतिहासिक एवं बुद्धकालीन पुरातात्विक महत्वको बुद्धमङ्गल ताललाई धार्मिक पर्यटनको केन्द्र बनाउने गरी विकास अघि बढाइएको छ । बुद्धकालीन हलिदाबसन शहरसँग मेल खाने यस क्षेत्रमा बुद्धकालीन सभ्यताको संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने गरी यहाँको विकास, संरक्षण तथा प्रवद्र्धन थालिएको हो । बर्दघाट नगरपालिका–१२ मा अवस्थित यस ताल भगवान् गौतम बुद्धसँग जोडिएकाले यहाँको…