ताप्लेजुङको सान्थाक्राकामा भिरबाट लडेर मृत्यु

ताप्लेजुङको मेरिङदेन गाउँपालिका—२ सान्थाक्राकामा आज दिउँसो एक पुरुषको भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षका फेम्जु शेर्पा हुनुहुन्छ । घरछेउको भिरबाट करीब २० मिटर तल लडेर झर्दा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता शैलाशकुमार अधिकारीले जनाकारी दिनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । यो…