१९ वर्षीया किशोरीलाई सामूहिक ब’ला.त्कार गर्ने एक आरोपी पूर्वपक्षका लागि जेल चलान

सप्तरीमा बालिकामाथि सामूहिक ब'ला.त्कार गरेको आरोपमा पक्राउ परेका एक अभियुक्तलाई सप्तरी जिल्ला अदालतले कारागार चलान गरेको छ । कारागार चलान हुनेमा सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका २५ वर्षीय छोटु भनिने देवनारायण मण्डल रहेका छन् । १९ वर्षीया किशोरीलाई सामूहिक ब'ला.त्कारको आरोपमा मण्डल पक्राउ परेका थिए । जिल्ला न्यायाधीश ईश्वरमणि ओझाको एकल इजलाशले उनलाई आज पूर्पक्षका…