ब्याण्ड बाजा भित्रिएपछि दमाहा लोप हुने खतरा

डोटी, २१ असार। सुदूरपश्चिम प्रदेशको कला र संस्कृतिको पहिचान दिने दमाहा बाजा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको पाइएको छ । यहाँ भित्रिएको ब्याण्ड बाजाका कारण सुदूरपश्चिम प्रदेशमा दमाहा बाजा सङ्कटमा पर्दै गएको स्थानीयको भनाइ छ । विवाह, ब्रतबन्ध, न्वारन तथा विभिन्न देवी देउताको पूजाआजाका बेला अनिवार्यरुपमा बजाउनुपर्ने प्रचलन रही आएको यहाँको दमाहा बाजा पछिल्लो…