हिमाली जिल्ला मनाङमा थोराङ्ला पासबाट ल्याएर खाद्यान्न अभाव टार्दै

मनाङ, १८ असार । मनसुनको शुरुआतमा नै हिमाली जिल्ला मनाङ विपद्को चपेटामा परेको छ । हिउँदमा हिमपातले समस्या हुने मनाङमा यसपटक वर्षायाममा पनि सङ्कट झेल्नुपरेको छ । हिउँद् ताका बाक्लो हिमपात हुँदा चिसो बढ्ने र आवतजावत अवरुद्ध हुने जस्ता समस्या भोग्दै आएको थियो । पछिल्लो केही दिन वर्षा रोकिंदा थोरै भए पनि राहतको सास फेर्न…