प्रदेशसभा सदस्यलाई ध्यानाकर्षण पत्र

बागमती , १८ असार । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिले बागमती प्रदेशका १०९ प्रदेशसभा सदस्यलाई ध्यानाकर्षण पत्र पठाएको छ । प्रदेश सरकारले आम सञ्चारगृह सञ्चालन गर्न बजेट विनियोजन गरेको प्रति असहमती जनाउँदै महासङ्घले सबै प्रदेश सभासदस्यहरूलाई ध्यानाकर्षण पत्र पठाएका हुन् । पत्रकार महासङ्घ बागमती प्रदेश समितिका उपाध्यक्ष रूपेश दुलाल र महासचिव कृष्ण सारू मगरसहितको…