पुरुषको लिङ्गको आकार कत्रो हुनु पर्छ

अधिकाँश पुरुषलाई आफ्नो लिङ्गको आकारबारे सँधै चिन्ता रहन्छ । पुरुषलाई लाग्छ कि सेक्सको आनन्द लिङ्गको आकारमा भर पर्छ । ठूलो लिङ्ग हुनेले बढी सन्तुष्टी दिन सक्छन् भन्ने सोंचाइ अधिकाँश पुरुषमा हुन्छ । तर हालै द हेल्थ नामक साइटमा प्रकाशित एक लिङ्गको आकार बारेको सामग्रीले यस्ता सोंचाइलाई पुरै धज्जी उडाएको छ । उत्तेजनापछिको आकार उक्त पत्रिकामा…