फस्टाउँदै छ भक्तपुरको जुजु धौ व्यवसाय…

असार १५ को अवसरमा रोपाइँमा मात्र होइन, घरघरमा दही चिउरा खाने लोक परम्परा रहेको छ । केही वर्षदेखि असार १५ लाई सरकारले राष्ट्रिय धान दिवसको रुपमा पनि मनाउँदै आएको छ । दही चिउरा खाने परम्पराले असार १५ मा बजारमा दहीको अत्याधिक माग हुने गरेको छ ।  भक्तपुर दहीको लागि प्रसिद्ध छ । यहाँको जुजु धौ…